एक्नेस ब्रान्डको एम्बेसडरमा अभिनेत्री उपासना – Himalayan Dainik

एक्नेस ब्रान्डको एम्बेसडरमा अभिनेत्री उपासना


एक्नेस ब्रान्डको एम्बेसडरमा अभिनेत्री उपासना

काठमाडौँ –  जापानको स्किन केयर ब्रान्ड एक्नेसले नायीका उपासना सिंह ठकुरीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

आफ्नो उत्पादनको प्रयोगले सात दिनभित्रै पिम्पल्सको उपचार गर्ने कम्पनीले जनाएको छ । एक्नेस जापानको स्किन केयरको नम्बर १ ब्रान्ड रहेको दाबी गरिएको छ ।