राष्ट्रपति भण्डारी र अध्यक्ष ओली भेटवार्ता – Himalayan Dainik

राष्ट्रपति भण्डारी र अध्यक्ष ओली भेटवार्ता


राष्ट्रपति भण्डारी र अध्यक्ष ओली भेटवार्ता

काठमाडौं, ८ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छ ।

प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन । उनीहरुबीच विहान ११ बजेदेखि समसायीक बिषयमा भेटवार्ता भईरहेको स्रोतले जनाएको छ ।