प्रतिनिधिसभा बैठक आज बस्दै, (कार्यसूचीसहित) – Himalayan Dainik

प्रतिनिधिसभा बैठक आज बस्दै, (कार्यसूचीसहित)


प्रतिनिधिसभा बैठक आज बस्दै, (कार्यसूचीसहित)

काठमाडौँ, ८ साउन – संघीय संसद प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।