त्रिभुवन विमानस्थलले हवाई यात्रुका लागी यस्तो निर्णय गर्यो – Himalayan Dainik

त्रिभुवन विमानस्थलले हवाई यात्रुका लागी यस्तो निर्णय गर्यो


त्रिभुवन विमानस्थलले हवाई यात्रुका लागी  यस्तो निर्णय गर्यो

काठमाडौँ, १६ बैशाख  – त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै विमानस्थलअनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट पि्रपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाएको छ ।