प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता – Himalayan Dainik

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता


प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं ,८ वैशाख – नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको बताइएकाे छ ।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन ।