बालुवाटारमा सर्वदलीय बैठक चल्दै – Himalayan Dainik

बालुवाटारमा सर्वदलीय बैठक चल्दै


बालुवाटारमा सर्वदलीय बैठक चल्दै

काठमाडौं,४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुदैँ ।