मलेसियामा रहेका २० नेपालीमा काेराेना संक्रमण – Himalayan Dainik

मलेसियामा रहेका २० नेपालीमा काेराेना संक्रमण


मलेसियामा रहेका २० नेपालीमा काेराेना संक्रमण

काठमाडौँ, २७ वैशाख – बैदेशिक रोजगारको शीलशिलामा मलेसिया पुगेका २० नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रबारसम्ममा २० जनामा कोरोना संक्रमण पुष्टी भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । जसमा ३ जना निको भएको र अन्य संक्रमितको उपचार भइरहेको दुतावासले बताएको छ । सुरक्षा गार्डमा गएका नेपाली सबैभन्दा धेरै कोरोना संक्रमाण भएको पाइएको छ ।