प्रधानमन्त्री ओलीको स्वाब संकलन – Himalayan Dainik

प्रधानमन्त्री ओलीको स्वाब संकलन


प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौँ, २६ बैशाख – बिहीबारदेखि सुरु हुने संसद अधिवेशनमा सहभागी हुन प्रत्योक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ ।

बैठकमा जान अनिवार्य स्वाब परीक्षण गर्नैपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब बालुवाटारमा शुक्रबार बिहान स्वास्थ्यकर्मीहरुले लिएका छन् ।