राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूमा दीप प्रज्वलन – Himalayan Dainik

राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूमा दीप प्रज्वलन


राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख – २५६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथको दर्शन गरेकी छन् । बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति भण्डारी बिहीबार मध्याह्न स्वयम्भूनाथको दर्शन गर्न पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले भण्डारीले स्वयम्भूनाथको दर्शनसँगै दीप प्रज्वलन गर्दै आनबुद्धि बिहारमा पनि दीप प्रज्वलन गर्नु भयो ।