बहराइनमा मात्र २४५ जना नेपालीमा कोरोना संक्रमण – Himalayan Dainik

बहराइनमा मात्र २४५ जना नेपालीमा कोरोना संक्रमण


बहराइनमा मात्र २४५ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौ, २४ वैशाख – बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।

b-1