नेपालमा थप १ मा कोरोना, एकै दिन ४ जना थपिँदै संक्रमितको संख्या ५८ पुग्यो – Himalayan Dainik

नेपालमा थप १ मा कोरोना, एकै दिन ४ जना थपिँदै संक्रमितको संख्या ५८ पुग्यो


नेपालमा थप १ मा कोरोना, एकै दिन ४ जना थपिँदै संक्रमितको संख्या ५८ पुग्यो

काठमाडाैं, १७ वैशाख – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थथ १ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाइएको छ । वीरगञ्जका एक पुरूषमा  कोरोना संक्रमण देखिएको जनाइएको छ ।

यसअघि बुधबार नै दुई जना बारा र एक जना वीरगन्जका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । बुधबार मात्रै नेपालमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। जसमा १६ जना निको भएका छन्।