मोटरसाइकल दुर्घटनामा परि युवकको मृत्यु – Himalayan Dainik

मोटरसाइकल दुर्घटनामा परि युवकको मृत्यु


मोटरसाइकल दुर्घटनामा परि युवकको मृत्यु

भक्तपुर,१२ वैशाख  – मध्यपुर ठिमि नगारपालिका ३ कौशलटारमा बिहिबार साँझ मोटारसाइकल दुर्घटा भएको छ । मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकाृ रेलिड.मा ठोक्दिा चालक मध्यपुर ठिमि ५, भुलाँखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटना लगत्तै राजमार्गमा रहेका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट नेतृत्को प्रहर िटोलीले घाइते उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । गम्भीर घाइते उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहर िनायब उपरीक्षक दिपक गिरीले जानकारी दिनु भयो ।