लकडाउनको कारण तरकारीको मूल्य बढीले घट्यो – Himalayan Dainik

लकडाउनको कारण तरकारीको मूल्य बढीले घट्यो


लकडाउनको कारण तरकारीको मूल्य बढीले घट्यो

काठमाडौँ, १२ वैशाख – लकडाउनले काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंअनुसार लकडाउनअघि १० चैतमा प्रतिकेजी सानो गोलभेंडाको थोक मूल्य औसतमा ५८ रुपैयाँ थियो भने ११ वैशाखमा सो गोलभेंडाको मूल्य घटेर प्रतिकेजी थोक औसत मूल्य १८ रुपैयाँ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।