ध्वस्त संरचनाको पूनःनिर्माण गर्ने कार्य उदाहरणीय भयो : राष्ट्रपति भण्डारी – Himalayan Dainik

ध्वस्त संरचनाको पूनःनिर्माण गर्ने कार्य उदाहरणीय भयो : राष्ट्रपति भण्डारी


ध्वस्त संरचनाको पूनःनिर्माण गर्ने कार्य उदाहरणीय भयो : राष्ट्रपति भण्डारी

काठमाडौँ, १२ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भई गएको शक्तिशाली महाभुकम्पका कारण ध्वस्त भएका संरचनाको पूनःनिर्माण गर्ने कार्य उदाहरणीय भएको उल्लेख गर्नुभएको छ ।

उहाँले आज पाँचौं भुकम्प स्मृति दिवसको अवसमा सन्देस दिँदै भुकम्पबाट प्रभावितहरुको राहत, उद्धार तथा पूनःस्थापना तथा पूनःनिर्माणको कार्य उदाहरणीय भएको उल्लेख गर्नुभयो ।