राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता – Himalayan Dainik

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं,११ वैशाख् –  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार साँझ भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए। उनले यो भेट नियमित भेटघाट भएको पनि बताए ।

पौने सात बजे शितल निवास पुगेका ओली ४५ मिनेटसम्म राष्ट्रपति निवासमा भेटवार्ता भएको थियो ।

राष्ट्रपतिसँगको भेटमा अध्यादेश खारेज गर्ने विषयमा कुरा भएको हुन सक्ने नेकपाका नेताहरुले बताएका छन्।