भक्तपुर,४ वैशाख – कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सरकारले गरेको लक डाउनमा सुनसान भक्तपुरको दरवार स्वायरमा रमाईरहेका कौवा ।

भक्तपुरको पर्यटकीस्थल दरबार स्वायरमा अघिपछि स्वदेशी तथा विदेशीहरुको कयौ संख्यामा भीडभाड हुने पर्यटकीय स्थल अहिले कोरोना भाइरस (कोभिड १९) का कारण पुरै सुनसान छ ।




