स्थानीय राहत कोषलाई सिद्धार्थ बैंकको ५ लाख १० हजार सहयोग – Himalayan Dainik

स्थानीय राहत कोषलाई सिद्धार्थ बैंकको ५ लाख १० हजार सहयोग


स्थानीय राहत कोषलाई सिद्धार्थ बैंकको ५ लाख १० हजार सहयोग

काठमाडौँ, २९ चैत – सिद्धार्थ बैंकले १७ स्थानीय राहत कोषलाई सहयोग गरेको छ । बैंकले ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको हो ।

क्त रकम बैंकका निम्न १७ शाखाहरु

विनयी त्रिवेणी, नवलपुर

रामगोपालपुर, महोत्तरी,

आमचोक, भोजपुर
गढी, सुनसरी
रोशी, काभ्रे
मर्चवारी, रुपन्देही
गोकुलगंगा, रामेछाप
देवघाट, तनहुँ
मकालु, संखुवासभा
गोलन्जोर, सिन्धुली
आदर्श कोटवाल, बारा
यसोधरा, कपिलवस्तु
माधवनारायण, रौतहट
देवताल, बारा
पुथा उत्तरगंगा, पूर्वी रुकुम
बहुदरमाई, पर्सा
वुढीगंगा, बाजुरा

यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ।