प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फरेन्स – Himalayan Dainik

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फरेन्स


प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भिडिओ कन्फरेन्स

काठमाडौं, २९ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्सबाट छलफल भएको छ।

सिंहदरबारस्थित एक्सन रुमबाट भिडियो कन्फरेन्समार्फत छलफल शुरुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल केन्द्रित  भएको छ ।

प्रधानमन्त्रीज्यूद्वारा सिंहदरबारस्थित एक्सन रूमबाट भिडियाे कन्फरेन्स मार्फत सातै प्रदेशका मुख्यमन्त्रीज्यूहरूसँग प्रदेशमा भइरहेका प्रयाशहरूकाे बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने क्रम जारी रहेकाे  छ  ।