नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धि कोही समस्यामा हुनुहुन्छ भने सम्पर्कक गर्न नायक तथा समाजसेवी खतिवडाको आग्रह – Himalayan Dainik

नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धि कोही समस्यामा हुनुहुन्छ भने सम्पर्कक गर्न नायक तथा समाजसेवी खतिवडाको आग्रह


नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धि कोही समस्यामा हुनुहुन्छ भने सम्पर्कक गर्न  नायक तथा समाजसेवी खतिवडाको आग्रह

काठमाडौँ,२१ चैत –  कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली चलचित्र क्षेत्रसँग  सम्बन्धि व्यक्तिहरुलाई नायक तथा समाजसेबी संजय खतिवडाले आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

कोरोना भाइरका (कोभिड १९) का का विश्व आतड.कति भैरहेको यो विसम परिस्थितीसँग संघर्षरत हामी एक अर्कालाई सहयोग गर्न अति आवश्यक रहेको हुँदा नेपाली चलचित्रसँग सम्बन्धीत सबै कार्यक्षेत्रका कार्यरत व्यक्तिहरु हाल यो लकडाउनको समयमा काम बन्द हुँदा आफ्नो दैनिक चलाउन समस्यामा रहनु भएका सबैलाई आफ्नो कार्यक्षेत्रको अन्तरर्गतको संस्थागत सिफारीस सहित सम्पर्क गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको छ । यदि कसैलाई आफ्नो परिचया गोप्य राख्न चाहानु हुन्छ भने त्यस्को सुनिश्चित पनि गर्दछौ ।

यो असहज परिस्थीतीमा वास्तविक समस्यामा पर्नुभएका व्यक्तिले राहात नपाउने र जो आफ्नो दैनिकीलाई सहज रुपमा चलाउन सक्नु हुन्छ,, त्यस्ता व्यक्तिहरुले राहात पाईरहेको हुँदा सम्बन्धित संघ संस्थाको सिफारिस सहति सम्पर्क गर्न आग्रह गरेको कुरा बताउनु भयो । सम्बन्धि निकायको सिफारीस सहित सम्पर्क गरेमा बास्तविक पिडितीले नै राहात पाउन सक्ने हुँदा सिफारीस सहित आउन आग्रह गरेको भन्नुहुन्छ नायक तथा समाजसेवी संजय खतिवडा ।