नागरिक अगुवाहरुको अनुरोध, नेपालीलाई स्वदेश फर्किन देऊ – Himalayan Dainik

नागरिक अगुवाहरुको अनुरोध, नेपालीलाई स्वदेश फर्किन देऊ


नागरिक अगुवाहरुको अनुरोध, नेपालीलाई स्वदेश फर्किन देऊ

काठमाडौं, १८ चैत – सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदी र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विदेशमा तथा नेपाल भारत सीमामा रहेका नेपालीलाई स्वदेश फर्किन दिन अपिल गरेका छन् ।