कोरोना भाइरसको उपचारपछि घर फर्किने संख्या १ लाख ६५ हजार ३५ पुग्यो (सूचिसहित) – Himalayan Dainik

कोरोना भाइरसको उपचारपछि घर फर्किने संख्या १ लाख ६५ हजार ३५ पुग्यो (सूचिसहित)


कोरोना भाइरसको उपचारपछि घर फर्किने संख्या १ लाख ६५ हजार ३५ पुग्यो (सूचिसहित)

काठमाडौँ, १८ चैत – नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ लाख ६५ हजार ३५ जना पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७ लाख ८४ हजार ३८१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ३७ हजार ७८० जनाको मृत्यु भएको छ ।

चीनमा ७५ हजार ७०० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, इटालीमा १४ हजार ६२०, स्पेनमा १६ हजार ७८० र अमेरिकामा ५ हजार ५०६ जना उपचारपछि घर फर्किएका छन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/