‘पोई पर्यो काले’युटुब ट्रेन्डिङको शीर्ष स्थानमा – Himalayan Dainik

‘पोई पर्यो काले’युटुब ट्रेन्डिङको शीर्ष स्थानमा


‘पोई पर्यो काले’युटुब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौँ, १७  चैत – फिल्म ‘पोई पर्यो काले’ले युटुबमा दर्शकको राम्रो साथ पाएको छ । यो फिल्म युटुबमा सार्वजनिक भएको २ दिनमै २३ लाख बढीले हेरेका छन् । साथै, फिल्म अहिले नेपालको नम्बर १ ट्रेन्डिङमा पनि छ ।

फिल्म कात्तिकको ८ गतेबाट रिलिज भएको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्माता नेपालीले हलमा र युटुबमा दर्शकको राम्रो साथ पाएको भन्दै खुशी व्यक्त गरे ।