क्रिकेट स्पिनर सन्दीपद्वारा कोरोना राहत कोषलाई एक लाख सहयोग गर्ने घोषणा – Himalayan Dainik

क्रिकेट स्पिनर सन्दीपद्वारा कोरोना राहत कोषलाई एक लाख सहयोग गर्ने घोषणा


क्रिकेट स्पिनर सन्दीपद्वारा कोरोना राहत कोषलाई एक लाख सहयोग गर्ने घोषणा

काठमाडौँ, १४ चैत – विश्वभर फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले राहात कोषको स्थापना गरिएको छ । सो कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले पनि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले सरकारले स्थापना गरेको कोषमा एक लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् ।