कालोबजारी गर्नेलाई कारबाही गर्ने विप्लव समूहको चेतावनी – Himalayan Dainik

कालोबजारी गर्नेलाई कारबाही गर्ने विप्लव समूहको चेतावनी


कालोबजारी गर्नेलाई कारबाही गर्ने विप्लव समूहको चेतावनी

धनकुटा, १४ चैत – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो