स्वास्थ्य मन्त्रालयद्वारा डाक्टर तथा स्टाफ नर्सका लागि आवेदन आह्वान (सूचनासहित) – Himalayan Dainik

स्वास्थ्य मन्त्रालयद्वारा डाक्टर तथा स्टाफ नर्सका लागि आवेदन आह्वान (सूचनासहित)


स्वास्थ्य मन्त्रालयद्वारा डाक्टर तथा स्टाफ नर्सका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौँ, १३ चैत । सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातरसात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।

आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र [email protected] मा पठाउन सकिन्छ ।