कोरोना संक्रमित युवती सवार प्लेनमा रहेका १५८ जनाको नामावली सार्वजनिक (सूचीसहित) – Himalayan Dainik

कोरोना संक्रमित युवती सवार प्लेनमा रहेका १५८ जनाको नामावली सार्वजनिक (सूचीसहित)


कोरोना संक्रमित युवती सवार प्लेनमा रहेका १५८ जनाको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १२ चैत – चैत्र ४ को कतार एअर लाइन्स बाट दोहा ( काठमाडौँ यात्रा गर्ने यात्रुहरुको नमावली सार्वजनिक भएको छ ।  विश्वमा महामारिको रुपमा फैलिएको कारोना भाइसरबा संक्रमति नेपाली युवाती सवार उक्त प्लेनमा रहेका सम्पूर्ण नागरिकको नामावली सार्वजनिक गरिएको छ ।

उक्त सवार भएका सम्पूर्णको हिजो नै प्रहरीले पहिचना भइसकेको जानकारी गराएको थियो । पहिचना भएसँगै प्रहरीले कतिपयलाई क्वारेन्टाईनमा राखी स्वास्थ्य परिक्षण समेत गर्न शुरु भएको छ । भने कतिपयलाई सम्पर्कमा ल्याउने कार्य भइरहेको छ ।