भारत आजबाट २१ दिन ‘लकडाउन’ – Himalayan Dainik

भारत आजबाट २१ दिन ‘लकडाउन’


भारत आजबाट २१ दिन ‘लकडाउन’

काठमाडौं, ११ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखी पुरै भारतमा लकडाउन गर्ने घोषणा गरेका छन् ।

आज साँझ भारतीय टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मध्यरात १२ बजेबाट लागू हुने गरी २१ दिनसम्म लामो लकडाउन गर्ने घोषणा गरेका छन् ।