७ गतेको संसद बैठक स्थगित – Himalayan Dainik

७ गतेको संसद बैठक स्थगित


७ गतेको संसद बैठक स्थगित

काठमाडौँ, ६ चैत – कोरोना भाइरसको कारण प्रतिनिधि सभा बैठक आगामी चैत १३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ बिहीबार बस्ने गरी तिनिधि सभा बैठकको समय निधारण गरेको हो ।

यसअघि चैत ७ गतेका लागि बैठक बोलाइएको थियो । यस्तै भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित गर्ने तयारी छ ।