सोनम कपुर आइसोलेसनमा – Himalayan Dainik

सोनम कपुर आइसोलेसनमा


सोनम कपुर आइसोलेसनमा

एजेन्सी,५ चत्रै  – बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छन्। लन्डनबाट भारत फर्किएका उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन्।

उनीहरुको कडा चेकिङ गरिएको थियो पतिसँगै भारत विमानस्थलमा उत्रिएको बेला । विमानस्थलमा धेरै स्थानमा स्वास्थ्य परीक्षण भएको उल्लेख गरी नले इन्स्टाग्राममा पोष्ट गरेकी छन् । विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भारत सरकारले सल्लाह दिएको छ । विश्वभरि फैलिरहेको कोरोना भाइरसबाट बच्न सबैलाई आग्रह गर्दै उनले मास्क लगाएको तस्बिर सार्वजनिक गरेकी छन्।