प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा अस्पतालबाट डिस्चार्ज – Himalayan Dainik

प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा अस्पतालबाट डिस्चार्ज


प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।