काठमाडौँ, २३ माघ – यही माघ २० गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २३ वटा निर्णयहरु आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नु भएको छ । यस्ता छन् निर्णयहरु :