प्रदेश नं १ को सरकारलाई भिडिट २०२० का सद्वभावनादुत : तथा नायक खतिवडाको आग्रह – Himalayan Dainik

प्रदेश नं १ को सरकारलाई भिडिट २०२० का सद्वभावनादुत : तथा नायक खतिवडाको आग्रह


प्रदेश नं १ को सरकारलाई भिडिट २०२० का सद्वभावनादुत : तथा नायक खतिवडाको आग्रह

काठमाडौं, २४ असोज – काठमाडौं, २४ असोज – प्रदेश न १सरकारलाई  भ्रमण वर्ष  २०२०  सफल बनाउन हामी अाफै सचेत हुनुपर्छ । गाउँ गाउँ टोल टोलका सबै स्थानीयबासीहरूले  सोच परिवर्त गरोै, सकारात्मक सोचले समाज अनि गाउँ टोलमा अाफै सफा राखोै ।शहरका हरेक कुना काप्चलाई पर्यटकीय मैत्री बनाउँ  । यो सफल हुँदा कोही व्यत्ति विशेष मात्रै सफल हुने होइन । सिंगो समाज नै सफल हुन्छ । सिंगो समाज परिवर्तन दाँ स्थानी सरकार पनि सफल हुन्छ । यस्ले गर्दा पर्यटन विकासमा टेवा पुग्दछ । यसरी स्थानीय सरकारले समयमै सोच बद्लेर समयमै सचेत हुनु जरूरी देखिन्छ ।

भारतबाट प्रत्येक दिन भारतीय पर्यटक भित्रिने यो सप्तकोशीको किनारमा देखिएको यो फोहोरले पक्कै पनि सकारात्मक सन्देश प्रवाह गरिरहेको छैनन । यसैले भिडिट २०२० का सद्वभावना दुत तथा नायक खतिवडाले स्थानीय सरकारको त्यता तर्फ ध्यानाकर्षण हुन अाग्रह गर्नुभएको छ ।