लाइन्स कल्ब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ अन्तर्गत कलस्टर ९ को मेघा हेल्थ क्याम सम्पत्र – Himalayan Dainik

लाइन्स कल्ब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ अन्तर्गत कलस्टर ९ को मेघा हेल्थ क्याम सम्पत्र


लाइन्स कल्ब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ अन्तर्गत कलस्टर ९ को मेघा हेल्थ क्याम सम्पत्र

ललितपुर,११ असोज – लाइन्स कल्ब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ अन्तर्गत कलस्टर ९ ले अायोजना गरेको मेघा हेल्थ क्याम बृहत् रत्तदान कार्यक्रम शनिबार नख्खु कारा गारमा सम्पत्र भएको छ ।

यस मेघा हेल्थ क्याम तथा रत्तदान कार्यक्रममा जनरल चेक अप अन्तर्गत २२५ जनाको चेकजाच भएको थियो । ३७५ जनाको अाँखा चेकअप , २०० जनाको रत्तदान कार्यक्रममा १७५ प्रीन्ट रगत संकलन भएको कलस्टर चिफ लायन सन्दिप पराजुली जानकारी दिए ।

लाइन्स क्लब एउटा यस्तो संस्था हो जस्ले विभिन्न कार्यक्रममा गरि विपतमा परेका जनताहरूलाई सहयोग गर्ने गर्दछ । यसै त्रममा अाज ललितपुरको नख्नु कारागारमा भव्य र सब्भ रूपमा मेघा हेल्थ क्याम सम्पत्र गर्यो ।

सो कार्यक्रम सफल बनाउन कारगार प्रशासन, कारागार सुरक्षा निकाय, डाक्टर टिम तथा सम्पूर्ण रिजन चियरपर्सन तथा जोन चियर पर्सन र सम्पूर्ण सहभागी १४ वटा क्लब अध्यक्ष तथा सदस्यहरूलाई धन्यबाद दिदै कार्यक्रममा सम्पत्र भएको थियो । यसै कार्यक्रम मार्फत नेपालीहरूको महान चाड दशै तथा शुभदीपावलीको र छटको शुभकामना अादानप्रदान गरिएको थियो ।