लहान चोक मा आज असोज ६ गते टि भी एस को भब्य ह्विली बिट्स कन्सर्ट हुने – Himalayan Dainik

लहान चोक मा आज असोज ६ गते टि भी एस को भब्य ह्विली बिट्स कन्सर्ट हुने


लहान चोक मा आज असोज ६ गते टि भी एस को भब्य  ह्विली बिट्स कन्सर्ट हुने

लहान रिपोटर , ६ असोज २०७६

नेपाल को लागि टि भी एस को  आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा लि ले नेपालि हरुको महानपर्ब बडा दशैँ तथा दीपावली को पावन अवसर मा ग्राहक हरुलाइ लक्षित गरि “ टि भी एस दशैको दौड” भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ | यहि उपलक्ष्य मा जगदम्बा मोटर्स प्रा लि लि नेपाल को मुख्य मुख्य सहर मा TVS wheelie beats नाम को कार्यक्रम गर्न लागेको छ | त्यस कार्यक्रम मा रास्ट्रिय बाइक राइडर को स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नित्य साथै रास्ट्रिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत हुनेछ | जुन कार्यक्रम बाट हालै नेपालि बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को लन्च पनि हुनेछ |

यस कार्यक्रम आज असोज ६ गते २ बजे बाट लहान चोक मा टि भी एस को ह्विली बिट्स कन्सर्ट हुनेछ | साथै टि भी एस को कन्सर्ट, नित्य, गायन र अन्य मनोरन्जनात्मक कार्यक्रम हुनेछ , यस कार्यक्रम हेर्न को लागि कुनैं शुल्क लाग्ने छैन  साथमा लोकप्रिय रास्ट्रिय कलाकारका साथै स्थानिय कलाकार को पनि सहभागी हुने कुरा  जगदम्बा मोटर्स को मार्केटिंग म्यान्जेर नबराज कोइराला ले बताउनु भयो |