लाइन्स क्लब अफ काठमाडौं गुल्मोहरद्वारा रत्तदान कार्यक्रम सम्पन्न – Himalayan Dainik

लाइन्स क्लब अफ काठमाडौं गुल्मोहरद्वारा रत्तदान कार्यक्रम सम्पन्न


लाइन्स क्लब अफ काठमाडौं गुल्मोहरद्वारा रत्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २१-मानवीय सेवाभावबाट अभिप्रेरित लायन्स क्लब अफ काठमाण्डौ ग्लुमोहर र अन्य तीन लायन्स क्लबको संयुक्त आयोजनामा पशुपति मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम सम्म्पन गरिययो उत्त रक्तदान कार्यक्रम रक्तदाताहरु रक्तदान गरी  विशेष योगदान पुुुुुराउनु भएकोमा क्लबका अध्यक्ष अनिल राजभण्डारीले विशेष धन्यवाद दिनुका साथै कार्यक्रममा  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुराउनु भएका सम्पूर्ण  महानुभावहरूलाई विशेष धन्यवाद व्यत्त गर्नुभयो  ।