नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर ( विज्ञापन सहित) – Himalayan Dainik

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर ( विज्ञापन सहित)


नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर ( विज्ञापन सहित)

काठमाडौं,भदोै १८नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । प्राधिकणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त माग गरेको हो। जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।

सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।