लाइन्स कल्बको स्कुलिङ कार्यक्रम समपन्न – Himalayan Dainik

लाइन्स कल्बको स्कुलिङ कार्यक्रम समपन्न


लाइन्स कल्बको स्कुलिङ कार्यक्रम समपन्न

काठमाडौं,साउन २६-लाइन्स क्लब अफ काठमाडौं गुल्मोहरका संस्थापक अध्यक्ष तथा कलस्टर 9 का चिफ लायन सन्दिप पराजुली र रिजोन चिएर्यपर्सन तथा जोन चिएर्यपर्सनको संयुत्तघ अायोजनमा गरिएको लाइन्स सम्बन्दी स्कुलिङ कार्यक्रममा विभित्र लाइन सदस्यहरूलाई लाइन्सको बारेमा जानकारी गराउँदै एलसिअाईफ (Lcif) एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी , डिस्ट्रिक एडमिस्टर लायन उदय नेपाल , एनलफ चिफ बासुदेव अाचार्यले विभिन्न विषयमा जानकारी दिनु भयो । उत्त कार्यक्रममा विभिन्न 18 लाइन्स कल्लबका लाइयन सदस्यहरूको उपस्थित थियोे ।