नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ – Himalayan Dainik

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ


नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौँ, साउन  १५ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

मन्त्री भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।