सोतोकान कराँते संघको ट्रेनिङ सेमिनार सम्पन्न – Himalayan Dainik

सोतोकान कराँते संघको ट्रेनिङ सेमिनार सम्पन्न


सोतोकान कराँते संघको ट्रेनिङ सेमिनार सम्पन्न

काठमाडाैँ,असार २८- साेकाेतान कराँते संघले शनिबार अायाेजना गरेकाे साेताेकान कराँँतेे ट्रेेनिङ सेमिनार २०१९ कार्यक्रम सम्पन्न गरेको छ ।

उत्त कार्यक्रममा नेपाल प्रहरी प्रमुख महािनरीक्षक सवेन्द्र खनालज्युले उद्घाटन गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि इबरािहम चिलयाथ , सश:त्र प्रहरी बलका पूर्व महानिरिक्षक सैलेन्द्रकुमार श्रेष्ठ , अतिथिमा समुत्रत मिहला मंञ्च नेपालकाे केन्द्रीय अध्यक्ष साेमा खत्री, गायक सिताराम पाेखरेल, क्षेेेत्र नं १ का सांसद दीपेन्द्र श्रेष्ठ अन्तराष्ट्रिय पशुपती अत्रपूर्ण अाश्रम ४ नं प्रदेशका प्रमुख पितम्बर पाण्डे लगायत विशिष्ट व्यत्तित्वोहरूको उपस्थित रहेकाे थियो

 

उत्त कार्यक्रममा विभिन्न व्यत्तित्वोहरूलाई प्रमुख अतिथि नेपाल प्रहरी प्रमुख महानिरिक्षक सर्वेन्द्र खनालज्युले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कराँते संघका उपाध्यक्ष दिपक खाडले गर्नुु भएको थियो भने कार्यक्रम संयाेजक संघका कोषाध्यक्ष विष्णु पुरूषले सहयोग दाताहरूलाई धन्यवाद दिनुभयो र सोतोकान कराँते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिँदै समापन गर्नु भयो ।