नेविसंघले रु. १ चन्दा मागेर उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने – Himalayan Dainik

नेविसंघले रु. १ चन्दा मागेर उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने


नेविसंघले  रु. १ चन्दा मागेर उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने

काठमाडौँ,असार २५
तरकारीको विषादी परीक्षण गर्ने उपकरण किन्न नसक्ने सरकारलाई आजदेखि रत्नपार्कबाट नेपाल विद्यार्थी संघले सर्वसाधरण जनताबाट रु. १ चन्दा मागेर उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने अभियानमा जुटेको छ ।