वृक्षारोपरण दिवसको अवसरमा बिरुवा रोप्दै प्रधानमन्त्री अोली – Himalayan Dainik

वृक्षारोपरण दिवसको अवसरमा बिरुवा रोप्दै प्रधानमन्त्री अोली


वृक्षारोपरण दिवसको अवसरमा  बिरुवा रोप्दै प्रधानमन्त्री अोली

काठमाडौं,असार १४-राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा अाज बिहान प्रधानमन्त्री केपी शर्मा अोलीले कोटेश्वरमा नासपातीको बिरुवा राेप्नु भएको छ । सरकारले यस बर्ष ५करोड वटा बिरुवा रोप्ने निर्णय गरेको छ ।