काठमाडौं,असार १३
नेपालका विभिन्न लाेककलासँग सम्बिन्धत चित्रहरुकाे पाँच दिवसीय प्रर्दशनी काठमाडाैंकाे नक्सास्थित लिलतकला प्रज्ञा प्रितष्ठानकाे प्रर्दशनी शुत्रबार शुरू भएको छ । प्रतिष्ठानको विभागले अायोजजा गरेकाे प्रर्दशनीको उद्घाटन एक समाराेहका बीच प्रतिठाष्नका ष्ठ कुलपित केके कर्मचार्यले गर्नुभयो । त्यस अवसरमा कुलपित कर्मचार्यले सबै कलाकाे जननी लाेककला भएकाेले यस्तम कार्यशाला र प्रर्दशनी मार्फत लोककलाको संरक्षण र विकास गरिने बताउनु भयो ।
प्रर्दशनीमा जम्मा ८२ वटा कलाचित्र राखिएको छ भने उत्त प्रर्दशनी असार १७ गतेसम्म संचालन हुने छ ।
लाेककला विभागले गत माघमा सप्तरी, फागुनमा दाङ र जेठमा काठमाडाैंमा छुट्टाछुट्टै कार्यशाला सञ्चालन गरेकाे र ती कार्यशालामा सृजना गरिएका कलाकृितहरु प्रर्दशनीमा राखिएको विभाग प्रमुख मिथिला देवी यादवले बताउनुभयाे । विभाग प्रमुख यादवका अनुसार ती कार्यशाला मिथिलन, नेवार, थारु, अवधी, राजवंशी, मगर, किराँत र तामाङ लाेककलाका चित्रहरू सहभागी थिए ।