प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार (विज्ञप्तिसहित) – Himalayan Dainik

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार (विज्ञप्तिसहित)


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार (विज्ञप्तिसहित)

काठमाडौँ, २६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

आज सोमवारअस्पतालका कार्यकारी निर्देशक  प्रा. डा प्रेमकृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।

जारी विज्ञप्ति :