काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उपस्थित नेपाली कलाकारहरु निर्वाचनको प्रचार प्रसारमा हातेमालो गर्दै ।