काठमाडौँ – रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदैछ । आज होलीको विशेष दिन कलाकारहरुले पनि मनाएका छन् । आज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् ।