शानडोङ प्रान्तको छिङ्दाओमाको झान्कियाओ पुलको (फिचर फोटो) – Himalayan Dainik

शानडोङ प्रान्तको छिङ्दाओमाको झान्कियाओ पुलको (फिचर फोटो)


शानडोङ प्रान्तको छिङ्दाओमाको  झान्कियाओ पुलको (फिचर फोटो)

छिङदाओ (चीन) ९ पुस : शानडोङ प्रान्तको छिङ्दाओमा अवस्थित पर्यटकीय स्थल झान्कियाओ पुलको रमणीय स्थानमा सिगलहरू हेर्दै आन्तरिक तथा बाह्यय पर्यटकहरू । वसन्त पर्वको समयमा चराहरू हेर्ने चीनको व्विङदाओको परम्परा रहेको छ ।