नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता – Himalayan Dainik

नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता


नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।