फिल्म ‘यात्रा’ युट्युबमा रिलिज – Himalayan Dainik

फिल्म ‘यात्रा’ युट्युबमा रिलिज


काठमाडौँ – फिल्म ‘यात्रा’ युट्युबमा रिलिज भएको छ ।

सम्राट शाक्यको निर्देशन रहेको फिल्म युट्युबमा रिलिज गरिएको हो । सुशील पोखरेल निर्माता रहेको फिल्ममा सलीनमान बानियाँ, मल्लिका महत र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

6Y1hnZKxWj4