काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै आज सर्वोच्चमा रिट निवेदन दायर भएको छ । बोर्डको अध्यक्षमा आवेदन दिएका नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै आज दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको...
काठमाडौं - यो वर्षको सर्वाधिक व्यापार गरेको चलचित्र कबड्डीको अर्को सृँखला निर्माण केही ढिला हुने भएको छ । यो चलचित्रको निर्माता निर्देशक रामबाबु गुरुङ यतिबेला बाहिरी ब्यानरको नयाँ चलचित्र ‘फुलबारी’को निर्देशनमा जुटेका छन् । उनी नयाँ फिल्मको निर्देशनमा जुटेपछि कबड्डीको अर्को सृँखला बमकाजीको निर्माण केही समय पछि सर्ने भएको छ...
काठमाडौं - भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । एक महिनाअघि सार्वजनिक गीतमा चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत रहेको छ । गीत मंगलबारसम्ममा युट्युबमा एक करोडलाई बढी पटक हेरिएको छ । यो यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये करोड क्लबमा पुग्ने एक मात्रै...
काठमाडौं - पछिल्लो समय नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ पनि अब भारत रिलिज हुने भएको छ । यो चलचित्र दुई साता अघिबाट नेपालमा प्रदर्शन भईरहेको छ । यो चलचित्र आगामी ९ सेक्टेम्बरबाट इन्डियामा रिलिज हुने निर्माता अद्धितीय प्रधानले बताएका छन् ।...
काठमाडौँ - नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।...
काठमाडौं- पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा...
Kathmandu, 1 April (2022) - A play Palpasa Cafe, of the same name as the novel, which was halted due to Covid-19 last year, is set to be staged from April 22. The performance that had postponed last year due to the coronavirus outbreak, will be performed in newly built...
काठमाडौँ - कोभिड महामारीको कारण अगिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको छ । अहिले...
काठमाडौँ - साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो । उनी कानुन व्यवसायी समेत रहेका थिए । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि मिर्गौलाको उपचार गराउँदै आएका थिए । पेरोल...
काठमाडौं - वरिष्ठ साहित्यकार प्रा. डा. कृष्णहरि बराललाई सन् २०२१ को ‘प्रतिभा पुरस्कार’प्रदान गरिने भएको छ। बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले बराललाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानको हालै सम्पन्न भर्चुअल बैठकले बरालसँगै संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। ‘प्रतिभा सम्मान’ प्राप्त बराललाई १ लाख...