अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ : निगम प्रवक्ता – Himalayan Dainik

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ : निगम प्रवक्ता


अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ : निगम प्रवक्ता

काठमाडौँ – नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले मूल्य घटाउन नसकेको बताएका छन् । अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै उपाध्यायले निगम स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताउँदै ठूलो रकम बक्यौता रहेकाले माग पूरा गर्न नसकेको बताएका हुन् । उनले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गर्ने बताए ।